मतदाता नामावलीमा नाम दर्ता गर्न मंंगलामा सकस (फोटो फिचर)

विकल्प न्यूज/बेनी पुस ८ गते ।    मतदाता नामावलीमा नाम दर्ता गर्न मंगलाका सर्वसाधरणहरु राती सम्म बस्नुपरेको छ । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत मंगला गाउँपालिकामा बुधवार र विहिवार गाउँगाउँबाट आएका सर्वसाधरणहरुले नामावली दर्ता गर्न राती १० बजे सम्म बस्नुपरेको गुनासो गरेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि … Continue reading मतदाता नामावलीमा नाम दर्ता गर्न मंंगलामा सकस (फोटो फिचर)